• Wednesday 28th of October 2026

२०८४ को चुनावका लागि रास्वपाका दुई सांसद सुमना श्रेष्ठ र डा.तोशिमा कार्कीको यस्तो अपिल


  • धनकुटा खबर
  • .

२०८४ को चुनावका लागि रास्वपाका दुई सांसद सुमना श्रेष्ठ र डा.तोशिमा कार्कीको अपिल –

८४ मा चैने देश फर्कनुस् । बिदा बचाउनुस् , पैसा बचाउनुस् । हामीलाई ३६ हजार भन्दा बढी जनप्रतिनिधि चाहिन्छ, कि उठ्नुस् कि उठ्नेलाई सहयोग गर्नुस् , मतदान त गर्नै आउनुस् । – सुमना श्रेष्ठ

राजनीति फोहोरी भएको चाहिँ सज्जन मान्छेहरू राजनीतिभन्दा टाढा बसेर हो । यदि तपाईं सज्जन हुनुहुन्छ, इमानदार हुनुहुन्छ, देशलाई माया गर्नुहुन्छ भने तपाईं राजनीतिमा आउनैपर्छ, आउनुस् सँगै मिलेर देश बनाऔं । – डा.तोशिमा कार्की

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖