काठमाडौ । एसइई परिक्षाको नतिजा अबको ७ दिनपछि सार्वजनिक गर्ने भनिए पनि शिक्षक आन्दोलनले कपि जाँचको काममा ढिलाई भएको हुँदा नतिजा प्रकाशित हुन अझै केहि दिन लाग्ने भएको छ ।