काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बनको कारबाही उच्च अदालत पाटनले गर्यो बदर
धनकुटा खबर
.
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ ।
यो आदेशसँगै अब पाण्डे पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् ।