• Wednesday 28th of October 2026

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे यसरी पुगे कार्यालय


  • धनकुटा खबर
  • .

उच्च अदालत पाटनले जिम्मेवारीमा फर्काउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कार्यालय पुगेका छन् ।

न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖