• Wednesday 28th of October 2026

एमालेले सदस्यता नवीकरण नगरिदिएपछि नयाँ रणनीति बनाउँदै विद्या भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन आयोजना गरेकी छन् ।

नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण नगरिदिएपछि पार्टी नयाँ रणनीति सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । बबरमहलस्थित कार्की ब्यंक्टेट भण्डारीले पत्रकार सम्मेलन आयोजना गरेकी छन् ।

पत्रकार सम्मेलनमार्फत नयाँ रणनीति सार्वजनिक गर्ने तयारी रहेको भण्डारीनिकट स्रोतले बताएको छ ।

अब भण्डारीले देश दौडाहा सुरु गर्ने र विधान महाधिवेशनका प्रतिनिधिहरुसँग पनि छलफल सुरु गर्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖