धनगढी । धनगढी उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका –१४ का वडा सदस्य मानबहादुर खत्रीको मृत्यु भएको हो।
उनी स्थानीय निर्वाचन २०७९ मा वडा सदस्यमा निर्वाचित भएका थिए ।