सरकारले तोकेको समयभित्र सूचीकरण नगरेका फेसबुक, एक्स, गुगल, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेबारे आज केहिबेरमा मन्त्रालयमा बैठक बस्ने भएको छ। उक्त बैठकले निर्णय लिने भएको छ ।