• Sunday 25th of October 2026

राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो? :गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

एमाले नेता गोकुल बास्कोटा भन्छन् –

जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।

हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ,राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो?

हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖