• Sunday 25th of October 2026

‘जेन जी’ नाममा भोली काठमाडौमा हुन लागेको आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा


  • धनकुटा खबर
  • .

व्यवसायी दुर्गा प्रसाईंले ‘जेन जी’ नाममा भोली काठमाडांैमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् ।

उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖