• Sunday 25th of October 2026

भोलि हुने जेन-जीको आन्दोलनमा प्रसाईलाई सहभागी हुन निषेध


  • धनकुटा खबर
  • .

भोलि माइतीघरमा हुने जेन-जीको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सहभागी हुन निषेध गरिने भएको छ ।

जेन जीले सामाजिक सञ्जाल खुला गर्न, बुढा नेताले प्रधानमन्त्री नबन्ने प्रतिवद्धता जनाउन र अख्तियारमा निष्पक्ष नियुक्ति गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖