• Sunday 25th of October 2026

जेन–जी पुस्ताको प्रदर्शन आक्रामक,सुरक्षाकर्मीहरुसँग धक्कामुक्का गर्दै संसद् भवनभित्र छिरे प्रदर्शनकारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । जेन–जी पुस्ताको प्रदर्शन आक्रामक बनेको छ।

नयाँ बानेश्वरको निषेधित क्षेत्रको सुरक्षा घेरा तोडेर प्रदर्शनकारीहरु अहिले संसद् भवनभित्र छिरेका छन् ।

उनीहरु सुरक्षाकर्मीहरुसँग धक्कामुक्का गर्दै संसद भवनभित्र छिरेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖