प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।
पार्टीको आकस्मिक बसेको गएरातीको पदाधिकारी बैठककले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।
प्रवक्ता अग्नि सापकोटाले पार्टीले जेन जी आन्दोलनमा क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्नुपर्नेलगायतका ८ बुँदे माग अघि सारेको जानकारी दिनुभयो ।
