• Friday 23rd of October 2026

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी


  • धनकुटा खबर
  • .

ललितपुर, सुनाकोठीमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

चापागाउँ प्रहरीले आगजनीको सूचना प्राप्त भएपछि टोली त्यसतर्फ परिचालन भएको र यकिन विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖