• Friday 23rd of October 2026

सिंहदरबार छिरे आन्दोलनकारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । मुलुककै सबै भन्दा ठूलो प्रशासनिक भवन सिंहदरबारमा आन्दोलनकारी छिरेका छन् ।

केहीबेरअघि आन्दोलनकारी छिरेका हुन् ।

सिंहदरबारभित्रको बृत्तका प्रमुख डिएसपी सिद्धराज न्यौपानेले आफू व्यस्त भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖