• Friday 23rd of October 2026

कुलमान घिसिङ्ग मन्त्री बनेको २४ घण्टा पछि प्राधिकरणका प्रमुख हितेन्द्रदेबले दिए बधाई


  • धनकुटा खबर
  • .

कुलमान घिसिङ्ग मन्त्री बनेको २४ घण्टा पछि बल्ल प्राधिकरणका प्रमुख हितेन्द्रदेब साक्यले बधाई दिएका छन्।

उनले लेखेका छन –

“उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ।

सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖