• Monday 5th of October 2026

नेपालले आज लाओससँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २५ । फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दैछ।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा लाओससँग खेल्न लागेको हो।

खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ।आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो। दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖