• Thursday 8th of October 2026

विद्यालयबाट घर फर्किँदै गर्दा भिरबाट खसेको ढुङ्गा लागेर ११ वर्षीया बालिका पुष्पा थापा गम्भीर घाइते


  • धनकुटा खबर
  • .

भिरबाट खसेको ढुङ्गा लागेर ११ वर्षीया बालिका पुष्पा थापा गम्भीर घाइते भएकी छन्।

विद्यालयबाट घर फर्किँदै गर्दा ढुङ्गा लाग्दा उनको दायाँ खुट्टा भाँचिएर अलग भएको र बायाँ खुट्टामा पनि गम्भीर चोट लागेको छ।

घाइते बालिकालाई जिल्ला अस्पताल दार्चुलामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖