• Thursday 8th of October 2026

नेपाली सेनाको जीप दुर्घटना, चालकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्किँदै गरेको जीप आइतबार साँझ भिरबाट खसेका थिए ।

हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा दुर्घटना हुँदा अमलदार हरिसिंह ऐडी गम्भीर घाइते भएका थिए ।

मुगु अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖