काठमाडौंको सिनामंगल ओरालो क्षेत्रमा ठूलो आगलागी भएको छ। आ*गलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ। अहिले आ*गो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ।