• Thursday 8th of October 2026

घर जान टाटा सुमो चढेकी सविता लम्साल पुग्न पाइनन् घर


  • धनकुटा खबर
  • .

हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल काठमाडौँबाट हेटौंडा स्थित घर फर्किंदै थिइन्।

तर भीमफेदी गाउँपालिका-६ जुरीखेतमा जिप दु#र्घ#ट#ना हुँदा उनको ज्यान गयो।

उनी हेटौंडास्थित नवोदय शिशु निकेतनकी शिक्षिका थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖