काठमाडौंको शंकरापुर नगरपालिका–४ जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटना भएको छ। केहीबेर अघि बस सडकबाट करिब ६०–७० मिटर तल खसेको हो। घाइतेहरूको एम्बुलेन्समार्फत उद्धार भइरहेको छ भने क्षति विवरण आउन बाँकी छ।