• Thursday 8th of October 2026

काठमाडौ बस दुर्घटना अपडेट :तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौंको शंखरापुर नगरपालिका– ३, फेदी जंगलमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा बुधबार महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖