• Thursday 8th of October 2026

१६ वर्षीय किशोरसँग यौ’न स’म्पर्क गरेको आरोपमा ४३ वर्षीया एक महिला प’क्राउ


  • धनकुटा खबर
  • .

१६ वर्षीय किशोरसँग यौ’न स’म्पर्क गरेको आरोपमा ४३ वर्षीया एक महिलालाई प्रहरीले प’क्राउ गरेको छ।

किशोरकी आमाले मोबाइल जाँच्दा नराम्रो गतिविधिको भिडियो फेला पारेपछि घटना सार्वजनिक भएको हो।

मोबाइलमा थप भिडियो भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖