सिमलतालबाट त्रिशुलीमा खसेको २ वटा बस मध्ये एउटा बस बालुवामा पुरिएकाे अस्थामा भेटिएको छ ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गत २०८१ साल असार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएका थिए ।
