करिब डेढ वर्षअघि सिमलतालबाट त्रिशूली नदीमा खसेर गराएको बस सबै भन्दा पहिला रोशन भुजेलले पत्ता लगाएका हुन्।
पेशाले जलारी रहेका उनले दुई दिन अगाडी जाल हान्दा उनको जाल अड्किएपछि त्सो स्थानमा उनले खोजतलास गर्न थालेका थिए।
भारतबाट अत्याधुनिक उपकरणसहित आएको प्राविधिक टोलीले फेला पार्न नसकेको बस उनले फेला पारे।
