• Thursday 8th of October 2026

हेडसर झोला बोकेर महाधिवेशन प्रतिनिधि


  • धनकुटा खबर
  • .

सिन्धुलीको दुधौली–५ स्थित मा.वि. सिर्थौलीका प्रधानाध्यापक रमेश गौतम हाल नेपाली कांग्रेसको विशेष महाधिवेशनमा कांग्रेसको झोला बोकेर सहभागी भएका छन्।

गौतम सिन्धुली–१ का कांग्रेस महाधिवेशन प्रतिनिधि रहेको तथ्य पनि खुलेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖