• Thursday 8th of October 2026

सुरक्षागार्डलाई कुटपिट गरेर नेपाल एसबीआई बैंकको शाखामा लुटपाट


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ ।

चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖