लागू औषधको कारोबारमा सक्रिय एक महिला धनगढीबाट समातिएकी छन्। समातिनेमा नगढी उपमहानगरपालिका – ३ बिशालनगर घर भएकी २५ वर्षकी लक्ष्मी चौधरी रहेकी छन्।
उनले धनगढी उपमहानगरपालिका ८ बुद्धचोक स्थित भाडामा गणेश राईस मिल सञ्चालन गर्दै आएकी थिइन्।
प्रहरीले उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम ला#गूऔ#षध खै#रो हे#रो#इन र ला#गूऔ#षध नापतौल गर्ने डिजिटल काँटा समेत बरामद छ ।
