• Thursday 26th of November 2026

४३ वर्षीया महिलाको १६ वर्षीय केटासँग चक्कर, केटाकी आमाले भिडियो भेटेपछि खुल्यो पोल


  • धनकुटा खबर
  • .

अमेरिकाको फ्लोरिडामा १६ वर्षीय किशोरसँग सम्बन्ध राखेको आरोपमा ४३ वर्षीया महिलालाई प्रहरीले समातेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार समातिएकी ती महिलाको नाम मेरी इबारा हो।

किशोकी आमाले मोबाइलमा गोप्य भिडियो भेटेपछि दुई बीचको सम्बन्धको पोल खुलेको बताइएको छ।

किशोरीकी आमाले प्रहरीमा उजुरी दिएपछि ती महिलालाई जनवरी ५ मा समातेर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖