• Thursday 8th of October 2026

जापान जाने तयारीमा थिइन आयुषाः फेसबुकमा लेखेकी थिइन हामीसँग आजको दिन मात्र छ नभन्दै त्यस्तै भयो


  • धनकुटा खबर
  • .

२३ वर्षीया आयुषा सिंखडा जापान जाने तयारी कक्षाका लागि मूलपानीबाट बानेश्वरतर्फ जाँदै गर्दा उनी सवार स्कुटरलाई एक मोटरसाइकलले अचानक ठ’क्कर दियो।

ठ क्करपछि सडकमा ल’डेकी आयुषामाथि विपरीत दिशाबाट तीव्र गतिमा आएको बसको मुनि पुग्दा चक्काले कि-च्यो। तत्कालै अस्पताल लगिए पनि उनको ज्या-न घ टनास्थलमै गइसकेको थियो। आयुषाको फेसबुक प्रोफाइल फोटोमुनि लेखिएको वाक्य आज झन् अर्थपूर्ण देखिन्छ- “All we have is Today ❤️🔥” (हामीसँग आजको दिन मात्र छ)।

बुबा बैकुण्ठ र आमा भवानी, सामुन्ने टेबलमाथि सयपत्रीको मालाले बेरिएको जेठी छोरीको तस्बिरतर्फ टोलाइरहँदै भन्छन्- “पढाइमा होस् या जीवनका अन्य सबै काममा, ऊ सधैं अगाडि हुन्थी। उसका धेरै सपना र योजना थिए, तर सबै अधुरा भइगए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖