• Thursday 8th of October 2026

यीनै हुन् एसबीआई बैंक लुट्ने गिरोहका योजनाकार घरबेटी स्याङ्तान


  • धनकुटा खबर
  • .

नेपाल एसबीआई बैंक लुटपाटमा बैंक बसेको घरकै घरधनी मुख्य योजनाकार रहेको पुष्टी द्धएको छ ।

बैंक रहेको घरका धनी छबिलाल स्याङतान भाग्दै गर्दा बुधबार बर्दिबासबाट पक्राउ परेका छन् । साथै सोही लुटपाटमा संलग्न खपाङ्गी भनिने स्थानीय चतुरमान बज्यु फरार छन्।

उक्त घटनामा बैंकबाट ३ करोड बढी रकम लुटपाट गरिएको थियो । उक्त घटनामा प्रत्यक्ष संलग्न चार जना यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रहरीले लुटिएको करिब २ करोड रुपैयाँ रकम जंगलबाट बरामद गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖