विद्यार्थी भि’सामा जापान गएकी सिन्धुलीकी संगीता माझीको हृद यघातका कारण मृ त्यु भएको छ।
आठ महिना अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान पुगेकी उनको गत बिहीबार नि धन भएको हो।
परदेशमा छोरी गुमा उँदाको पीडामा रहेकी उनकी आमाले छोरीको अनुहार अन्तिमपटक हेर्ने इच्छा व्यक्त गरेकी छन्।
तर आ’र्थिक अभा’वका कारण संगीताको पा र्थिव शरीर नेपाल ल्याउन कठिनाइ भइरहेकोले उनका परिवारले आ र्थिक स हयोग गर्न सबै’सँग अनु रोध गरेका छन्।
