• Thursday 8th of October 2026

खाँदै गरेको भात सर्किएर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

खाँदै गरेको भात सर्किएर रूकुम पश्चिमका ४५ वर्षीय मेघराज बटालाको मृ त्यु भएको छ।

शुक्रबार बेलुकी परिवारसँगै खा’ना खा’ने क्रममा भात सर्किएपछि उनी बे हो’स भएका थिए।

परिवारका सदस्यले तत्काल उप चारका लागि मेघराजलाई मि सन अस्प ताल चौरजहारी पुर्‍याए पनि चि कि त्सकले उनलाई मृ त घो’षणा गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖