काठमाडौं, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहका पाँच समर्थक घाइते भएका छन् ।
बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलमा पुगेका बालेनका समर्थकहरु गाडीबाट खसेर घाइते भएका हुन् ।