विहे गरेर ल्याएकै रात बेहुलीले ब च्चा ज न्माए पछि यो घटनाले सबैलाई आ’श्चर्यमा पारेको छ। तर बेहुलाले खुसीका साथ गाउँलेहरूलाई लड्डु बाँडेका छन्।
यो घ’टना भारतको उत्तर प्रदेश राज्यको कुम्हरिया गाउँको हो। वास्तवमा बेहुला रिजवान र बेहुलीबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। तर विहे गर्ने भन्दै समय लम्बिँदै गयो।
अन्ततः युवती ग र्भव ती भइन् र उनले प्र हरीमा गएर आफूहरूको तत्काल विहे गराइदिन निवेदन दिइन्।
सोहीअनुसार उनीहरूको विहे भयो र घर भित्र्याएकै रात बेहुलीले छो रीलाई ज न्म दिएकी हुन्।
