• Wednesday 7th of October 2026

बालेनले खाएकोदेखि गाएकोसम्म प्रचारबाजीमा


  • धनकुटा खबर
  • .

काठमाडौ । बालेन्द्र साह यतिबेला झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका कारण चर्चामा छन्।

त्यससँगै अहिले सामाजिक सञ्जाल र मिडियाले बालेन शाहका साना–साना क्रियाकलापलाई पनि अत्यधिक प्राथमिकताका साथ हाइलाइट गर्न थालेका छन्।

बालेन साह कहाँ जाँदैछन्, के गर्दैछन्, बालेन साहले खाना खानुभयो भनेर प्रश्न सोधे, विषयदेखि लिएर बालेन साहले गिटार बजाएको, खिर खाएको, थकाइ मार्दै बसेको जस्ता सामान्य गतिविधिलाई समेत चर्को रूपमा प्रचार गर्दै सामाजिक सञ्जाल तताइँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖