• Wednesday 7th of October 2026

मोटरसाइकल दुर्घटनामा परि प्रहरी सहायक हवल्दारको मृत्यु


  • धनकुटा खबर
  • .

प्रहरी सहायक हवल्दार प्रकाश परियारको निधन भएको छ ।

दाङको लमही घर भई कपिलवस्तुमा कार्यरत सहायक हवल्दार परियारको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।

परियारकी श्रीमतीका साथै एक छोरा र एक छोरी रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖