काठमाडौ । युवराज सफल रिहा भएका छन् । महान्यायाधिवक्तामाथि तथ्यहीन लाञ्छना लगाएको भन्दै पक्राउ परेका उनी हिजो रिहा भएका हुन् । रिहा भएप्छि सफलले बाघ खोरमा नबस्ने प्रतिकृया दिएका छन् ।