चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृती माविका एक शिक्षक समातिएका छन्।
बालिकामाथि यौ#न दु#र्व्यव#हार प्रयास गरेको आरोपमा शिक्षक जितराज गिरी समातिएका हुन्।
१२ माघमा विद्यालय नजिकैको स्टेसनरी पसलमा गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुर्व्यवहार प्रयास गरेको आरोप छ ।
