• Wednesday 7th of October 2026

बालेनले गाडी नरोकेको भन्दै बझाङका एकजना रास्वपा समर्थक युवा एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

बालेनले गाडी नरोकेको भन्दै बझाङका एकजना रास्वपा समर्थक युवा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

हिजो एमाले प्रवेश गरेका उनी आज भने प्रचण्डको तारा चिन्ह भएको झण्डा लिएर भिडियो बनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖