• Wednesday 7th of October 2026

रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराजले बालेन आफ्नो जिल्लामा आएको थाहै नपाएपछि…


  • धनकुटा खबर
  • .

रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराज थापाले भने, ‘प्रिय बालेन, तिमी बाजुरा आएको मैले दुई दिनपछि थाहा पाएँ ।

म तिमीलाई स्वागत गर्न आउन सकिनँ । अहिले यो सन्देश म हुम्ला जिल्लाको मोबाइल नेटवर्कबाट लेख्दै छु ।

बालेन तिमी निकट भविष्यमा प्रधानमन्त्री बन्दै छौँ, अब मेरो जिल्लाका नागरिकले फेरि यस्तो दु:ख कहिल्यै भोग्न नपरोस् है । ‘

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖