• Wednesday 7th of October 2026

रश्मी पनेरुको स्पष्टीकरण पाकिस्तानी मेरो बोइफ्रेन्ड होइन,उ केबल साथी मात्र हो”


  • धनकुटा खबर
  • .

श्रीमानले ऋ!ण खोजेर अमेरिका पठाएको र त्यहाँ पुगेपछि सम्पर्क तोडेको आ!रोप लागिरहेकै बेला रश्मी पनेरुले आफ्नो यतिबेला धारणा सार्वजनिक गरेकी छन्।

उनले सामाजिक सञ्जालमा फैलिएका चर्चाप्रति प्रतिक्रिया दिँदै उक्त पाकिस्तानी नागरिक आफ्नो बोइफ्रेन्ड नभई केवल साथी मात्र भएको बताएकी हुन्।

अमेरिकामा एक्लै हुँदा सहयोगको आवश्यकता परेकाले मित्रको रूपमा साथ लिएको स्पष्ट पार्दै उनले आफूविरुद्ध फैलिएका आरोपहरू सत्य नभएको संकेत गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖