बैतडी । निर्वाचन प्रहरीको तालिम सकेर घर फर्कने क्रममा भीरबाट ल’डेर बैतडीमा एकजना निर्वाचन (म्यादी) प्रहरीको मृ’त्यु भएको छ ।