• Wednesday 7th of October 2026

रास्वपा उम्मेदवार सुदन गुरुङले झुक्किएर लुगा पसलको डमीसंग भोट मागेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा उम्मेदवार सुदन गुरुङले झुक्किएर लुगा पसलको डमीसंग भोट मागेका छन् ।

मलाई भोट दिनुहोला, म घरदैलो गर्दै आएको हो भन्दा पनि डमी नबोलेपछि सुदनले चस्मा खोलेर ए सरी भन्दै फर्किएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖