नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनी एक पुरुषको शव मलखाल्डामा गाडिएको अवस्थामा भेटिएको छ ।
मृत अन्दाजी ४४ वर्षका सन्तमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।