• Thursday 26th of November 2026

सरकारी कार्यालयमा भेटियो पुरुषको श`व, पहिचान खुल्न सकेन


  • धनकुटा खबर
  • .

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिकै एक पुरुषको श`व फेला परेको छ।

कार्यालय पछाडिको खोला नजिक श`व भेटिएको हो ।

प्रहरीका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी श`वलाई पो`ष्टमार्ट`मका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको छ ।

मृत`कको पहिचान खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖