• Thursday 26th of November 2026

बिरामी श्रीमानको उपचार गराउन खर्च नभएपछि देश छोड्न बाध्य भइन् पार्वती


  • धनकुटा खबर
  • .

काठमाडौ । श्रीमान प्रकाश ज्ञवाली बिरामी छन् ।

उनको उपचारका लागि नेपाल बसेर खर्च जुटाउन सक्ने अवस्था नरहेपछि पार्वती विश्वकर्मा दुबई उडेकी छन्।

बिरामी श्रीमान र छोरा-छोरीको लालनपालनका लागि नेपाल बसेर खर्च जुटाउन सक्ने अवस्था नभएपछि उनी दुबई उडेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖