• Monday 5th of October 2026

नेपालले इङ्गल्यान्डसँग टस हार्‍यो, पहिले बलिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी–२० विश्वकपमा नेपालले आइतबार पहिलो खेल इङ्गल्यान्ड विरुद्ध खेल्दै छ । पहिलो खेलमा नेपालले टस हारेको छ ।

इङ्गल्यान्डले टसर जितेर पहिलो ब्याटिङ रोजेको हो । भारतमा शनिबारदेखि टी–२० विश्वकप सुरु भएको छ ।

दिउँसाे ३:१५ बजेदेखि मुक्बईकाे वाङ्खेडे स्टेडियममा खेल हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖