काठमाडौ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृ-त्यु भैसकेको छ । भने अन्य घाइतेको उद्दार जारि रहेको छ ।