• Thursday 26th of November 2026

बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा अहिलेसम्म मृतकको संख्या ९ पुगेको छ ।

काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको हो ।

अहिले बस खसेको स्थानमा खोजी गर्दा थप ३ वटा शव फेला परेको हो ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖